Skip to content
December 12, 2025
  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

इन्डियन प्रिमियर लिगको शिर्ष चारमा काे ?

0
nifaonline
May 21st, 2023
|

आइतबार,७ जेष्ठ, २०८०,
काठमाडौं,
चेन्नाई सुपर किंग्स र लखनउ सुपर जायन्ट्सले शनिबार इन्डियन प्रिमियर लिगको प्लेअफमा आफ्नो स्थान निश्चित गरेका छन् । चेन्नाईले दिल्ली क्यापिटल्सलाई ७७ रनले पराजित गर्यो त्यस्तै लखनउले कोलकाता नाइट राइडर्सलाई एक रनले पराजित गर्यो ।
जितपछि चेन्नाई सत्र अंक सहित लिग तालिकाको शीर्ष दुईमा रहने निश्चित भयो । अब चेन्नाईले क्वालिफायर–वानमा अठार अंक सहित शीर्ष स्थान रहेको गुजरात टाइसन्सको सामना गर्नेछ ।

लखनउले भने इलिमिनेटर खेल्नेछ । लखनउ सत्र अंक सहित तेस्रो स्थानमा छ । उसले चौथो स्थानमा रहेको टिमसँग खेल्ने छ र यो टिमको निर्धारण आइतबारका दुई खेलको नतिजाले हुनेछ ।
आईतबारहुने दुई खेलमा मुम्बईले र सनराइज हैदरावादको सामना गर्दै छ भने रोयल च्यालेन्जर्स बेंगलोरले गुजरातसामु आफ्नो चुनौती पेस गर्दै छ । यि दुई खेलको नतिजाबाट शिर्ष चारको टुङ्गो लाग्ने छ ।

nifaonline
May 21st, 2023

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

काठमाडौंको फोहोर व्यवस्थापनमा पुन : स्थानीयकाे रोक

मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

एमालेको बहिस्कारका बीच सुदुरपश्चिमको बजेट पारित

चार्जमा रहेको मोबाइल उठाउदा गयो ज्यान

चितवनमा बस दुर्घटना १९ जना घाईते

गरिएन प्रधानमन्त्री पत्नी सीता दाहालको काजकिरिया

ताजा समाचार

  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
  • प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे