नेपाल भारत मैंत्री संघका बरिष्ठ सल्लाकार हुनुहुन्छ, केशव अधिकारी । नेपाल भारतका जानकार उहाँ सस्थाका गतिविधीमा उपस्थित भै विशेष सल्लाह दिदै आउँनु भएको छ । उहाँ जस्तै अन्य सल्लाकारले समेत समय सापेक्ष सल्लाह दिदै आउँनु भएको छ । सबैको नाम हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस् ।


