Skip to content
September 22, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

आराध्यदेव पशुपतिनाथको दर्शन गर्न आउँने भरतीय तिर्थालु अध्यक्षको नेतृत्वमा स्वागत

0
nifaonline
July 14th, 2025
|

भारतबाट नेपाल भ्रमणामा आई आराध्यदेव पशुपतिनाथको दर्शन गर्न आउँने पर्यटकलाई नेपाल भारत मैत्री संघले स्वागत गरेको छ । संघका केन्द्रीय अध्यक्ष ई.शैलेन्द्र मोहन झाको नेतृत्वमा गएको टोलीले असार २९ गते शनिवार ‘भारतीय सिंधु एकता मञ्च’का चार सय जना पर्यटकहरुलाई रुदाक्षको माला लगाई स्वागत गर्नुभएको हो । स्वागत कार्यक्रममा संघका संरक्षक राजकुमार सिंधी लगायतका संघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

नेपाल भारत मैत्री संघको केन्द्रीय कमिटी बैंठकले पशुपति दर्शन गर्न आउँने भरतीय तिर्थालुलाई रुद्राक्षको माला र खादा ओडाई स्वागत गर्ने निर्णय गरेको छ । सोहीनिर्णय अनुसार अध्यक्षको नेतृत्वमा ‘भारतीय सिंधु एकता मञ्च’का तिर्थालुलाई स्वागत गरिएको अध्यक्ष झाले बताउँनु भयो । उहाँका अनुसार आगामी दिनमा पशुपति क्षेत्रमा स्वागत डेक्स स्थापना गरी भारतीय तिर्थालुलाई स्वागत गरिने छ । धार्मिक ग्रन्थ अनुसार पशुपतिनाथ मन्दिर यस संसारमा रहेका २७५ पादल पेत्र स्थलम (शिवको पवित्र स्थान) मध्ये प्रमुख १० भित्र पर्छन् ।

nifaonline
July 14th, 2025

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ

महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे