Skip to content
September 22, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

महावाणिज्य दुतावासले अयोजना गरेको योग शिविरमा मैंत्री संघको सहकार्य

0
nifaonline
June 17th, 2024
|

भारतिय महावाणिज्य दूतावासले आयोजना गरेको योग शिविरमा नेपाल भारत मैंत्री संघले सहकार्य गरेको छ । अन्र्तराष्ट्रिय योग दिवस २०२४ को अवसरमा दूतावासले अयोजना गरेको कार्यक्रममा मंैत्री संघले समेत सहकार्य गरेको हो । कार्यक्रममा विभिन्न निजी तथा सरकारी सस्था समेतले सहकार्य गरेका छन् ।

अधिल्ला बर्ष झौ यो बर्ष पनि दूतावासले असार २ गेत हेटौडामा रोयल पाटी प्यालेसमा योग शिविर सम्पन्न गरेको छ ।
त्यसैगरी, चितवनको नारायणी नदी किनारामा असार ३ गते भएको योग शिविरमा संघले सहकार्य गरेको हो । कार्यक्रमलाई सहकार्य गर्नका लागि संघका महासचिव बोधकृष्ण सुवेदी लगायतका पदाधिकारीको उपस्थित रहेको थियो । सो कार्यक्रमलाई चितवन उद्योग वाणिज्य संघले समेत सहकार्य गरेको छ ।

४ गते गौर राइस मिल गौर, असार ५ गते जनकपुरधाम, ६ गते पर्साको पोखरिया स्थित शिवा मन्दिर, ७ गेत विरगञ्जको पुरानो बसपार्कमा योग शिविर संचालन गर्देछ । सबै स्थानमा विहान साढे पाँच बजेदेखि योग शिविर कार्यक्रम संचालन हुने छ ।

nifaonline
June 17th, 2024

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ

महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे