Skip to content
October 8, 2025
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
  • प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता
  • नेपाल–भारत मैत्री संघ धनकुटा शाखाद्वारा ७९ औँ भारतीय स्वतन्त्रता दिवस सम्पन्न
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

बाजुराको बुढीगङ्गाका आगलागी पीडितलाई नेपाल–भारत मैत्रीसंघको खाद्यान्न सहयोग

0
nifaonline
July 14th, 2025
|

गत जेठ २३ गते शुक्रबार बुढीगङ्गा नगरपालिका–६, बाम्का बजारमा भएको आगलागीबाट विस्थापित भएका ४० घरपरिवारलाई नेपाल–भारत मैत्रीसंघ केन्द्रीय कार्यालयले खाद्यान्न तथा गैर–खाद्य सामग्री सहयोग गरेको छ । मैत्रीसंघ केन्द्रीय कार्यालयले उपलब्ध गराएको खाधन्न सामाग्री सुदुरपश्चिम प्रदेश संघको समन्वयमा बितरण गरिएको हो । यसका लागि केन्द्रीय कार्यालयका उपाध्यक्ष हरि शंकर ठाकुरले सुदूरपश्चिम प्रदेश संघको समन्वयमा वडा नम्बर ७ का अध्यक्ष भवनसिंह केसीको रोहबरमा पीडितहरूलाई सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।

प्रत्येक पीडित परिवारलाई एक बोरा चामल, २ केजी दाल, १ केजी चिनी, एक दर्जन साबुन, एक प्याकेट सर्फ, एउटा कम्बल र एक थान त्रिपाल वितरण गरिएको उपाध्यक्ष ठाकुरले बताउँनु भयो । सहयोगले आगलागीका कारण प्रभावित भएका परिवारहरूलाई केही हदसम्म राहत मिलेको उहाँको दाबी छ ।

nifaonline
July 14th, 2025

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह

प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा

प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता

नेपाल–भारत मैत्री संघ धनकुटा शाखाद्वारा ७९ औँ भारतीय स्वतन्त्रता दिवस सम्पन्न

भारतीय विदेशसचिव मिश्री काठमाडाैंमा

भारतीय विदेश सचिव मिस्री आइतबार नेपाल आउने

ताजा समाचार

  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
  • प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता
  • नेपाल–भारत मैत्री संघ धनकुटा शाखाद्वारा ७९ औँ भारतीय स्वतन्त्रता दिवस सम्पन्न
  • भारतीय विदेशसचिव मिश्री काठमाडाैंमा
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे