Skip to content
September 21, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

बाजुराको बुढीगङ्गाका आगलागी पीडितलाई नेपाल–भारत मैत्रीसंघको खाद्यान्न सहयोग

0
nifaonline
July 14th, 2025
|

गत जेठ २३ गते शुक्रबार बुढीगङ्गा नगरपालिका–६, बाम्का बजारमा भएको आगलागीबाट विस्थापित भएका ४० घरपरिवारलाई नेपाल–भारत मैत्रीसंघ केन्द्रीय कार्यालयले खाद्यान्न तथा गैर–खाद्य सामग्री सहयोग गरेको छ । मैत्रीसंघ केन्द्रीय कार्यालयले उपलब्ध गराएको खाधन्न सामाग्री सुदुरपश्चिम प्रदेश संघको समन्वयमा बितरण गरिएको हो । यसका लागि केन्द्रीय कार्यालयका उपाध्यक्ष हरि शंकर ठाकुरले सुदूरपश्चिम प्रदेश संघको समन्वयमा वडा नम्बर ७ का अध्यक्ष भवनसिंह केसीको रोहबरमा पीडितहरूलाई सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।

प्रत्येक पीडित परिवारलाई एक बोरा चामल, २ केजी दाल, १ केजी चिनी, एक दर्जन साबुन, एक प्याकेट सर्फ, एउटा कम्बल र एक थान त्रिपाल वितरण गरिएको उपाध्यक्ष ठाकुरले बताउँनु भयो । सहयोगले आगलागीका कारण प्रभावित भएका परिवारहरूलाई केही हदसम्म राहत मिलेको उहाँको दाबी छ ।

nifaonline
July 14th, 2025

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ

महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे