Skip to content
September 22, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

नेपाल भारत मैंत्री संघको आयोजनामा तीन महिने सिलाई कटाई कार्यक्रमको संचालन

0
nifaonline
April 4th, 2024
|

नेपाल भारत मैंत्री संघले समाजका महिलालाई सक्षम बनाउने उदेश्यका साथ तिन महिने सिलाई कटाई बेसिक तालिमको आयोजना गरेको छ । बिहीबार भक्तपुरको सुर्यविनायकमा नयाँ बर्षको २०८१ को अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि दुर्लभ थापाले पछिल्लो समय भारत जस्तो असल मित्र भएको भारतलाई गालि गरेपछि मात्र आफू पपुलर हुनपाइन्छ भन्ने भ्रम नेतामा पलाएको बताए । उनले भने, ‘भारतलाई गालिगरेर राजनीतिक भ¥याङ चढ्ने तत्व समाजमा पछिल्लो समय देखापरेको छ ।’

उनले भने– ‘समाजमा एक एउटा छिमेकी अर्को छिमेकीसँग मिलेर बसेन भने त्यो समुदाय अगाडि बढ्न सक्दैन् । नेपाल र भारतपनि एक आपसमा मिलेर बस्न सकेन भने आर्थिक संस्कृतिक रुपमा एक रहेको दुई देशमा पनि समस्या आउँन सक्छ । त्यो नहोस् नयाँ बर्षले सबै तिक्तता पखालेर लगोस् ।’

कार्यक्रममा संघका अध्यक्ष शैलेन्द्र मोहन झाले नेपाल र भारतको सम्बन्ध रोटी बेटीको मात्र नभै इतिहासको कालखण्डबाट नै विस्तार भएको बताए ।

 

nifaonline
April 4th, 2024

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ

महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे