Skip to content
September 19, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

द्वारिकाज होटलकी अध्यक्ष अम्बिका श्रेष्ठको निधन, मैंत्री संघद्धारा हार्दिक समवेदना प्रकट

0
nifaonline
July 18th, 2024
|

काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी अध्यक्ष अम्बिका श्रेष्ठको निधन भएको छ । दुई महिनादेखि निमोनियाबाट पीडित श्रेष्ठको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान ९१ वर्षको उमेरमा निधन भएको हो । उहाँको भोलि शुक्रबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।

६५ वर्षदेखि होटल तथा पर्यटन क्षेत्रमा सक्रिय श्रेष्ठले २०४८ सालदेखि द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आउन भएको हो । भारतको सिक्किममा जन्मनुभएकी अम्बिकाले दार्जीलिङको लोरेटो कन्भेन्ट स्कूलमा पढ्नु भएको हो ।
उहाँले पटना यूनिभर्सिटीबाट वाणिज्यशास्त्रमा स्नातकसम्मको अध्ययन गर्नुभएको थियो । नेपालका व्यापारी घरानाका द्वारिकादास श्रेष्ठसँग विहे भएपछि काठमाडौं छिर्नु भएकी श्रेष्ठ श्रीमानको मृत्यु पछि द्वारिकाज होटलको अध्यक्ष भएर ब्यवसायमा सकृय हुनुहुन्थ्र्यिो ।

सफल महिला उद्यमीको रूपमा उनले विभिन्न राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ । नेपाली उद्योगको क्षेत्रमा दिएको अतुलनीय योगदानको कदर गर्दै श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको थियो उनी नेपालको पहिलो बुटिक होटल द्वारिकाज होटलको संस्थापक अध्यक्षसमेत हुन् । त्यसदेखि बाहेक दर्जन भन्दा बढी सामाजिक संस्थासँग उहाँ आबद्ध हुनुहुन्थ्र्यिो । उहाँका दुई छोरी छन् ।

श्रेष्ठ नेपाल भारत मैत्री संघकी विशिष्ट सदस्य समेत हुनुहुन्छ । उहाँको निधनको खवरले मैत्री संघ परिवारलाई स्तब्ध तुल्याएको छ । यस दुःखद घडीमा सम्पुर्ण शोकाकुल परिवारजनप्रति मैत्री संघले हार्दिक समवेदना प्रकट गरेको छ । संस्थाका कार्यवहाक अध्यक्ष शैलेन्द्र मोहन झाले एक विज्ञप्ति निकाल्दै श्रेष्ठको निधनले आफू स्तब्ध भएको र एक असल अविभावक गुमाएको बताउँनुभएको छ ।

nifaonline
July 18th, 2024

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ

महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे