Skip to content
September 18, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

मोदीलाई तेस्रोपटक प्रधानमन्त्री बनाउन एनडिए गठबन्धन सहमत

0
nifaonline
June 6th, 2024
|

भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धनको बैठकले नरेन्द्र मोदीलाई तेस्रोपटक प्रधानमन्त्री बनाउने सहमति गरेको छ । बैठकले फेरि एकपटक नरेन्द्र मोदीलाई नेता चयन गरेको भारतीय जनता पार्टीले जानकारी दिएको छ ।

यस बैठकमा नरेन्द्र मोदीसहित कुल २१ नेता सहभागी थिए ।बैठकमा जेपी नड्डा, राजनाथ सिंह, अमित शाह, चन्द्रबाबु नायडू, नितिश कुमार, एकनाथ शिन्दे, एचडी कुमारस्वामी, चिराग पासवान, जीतन राम माझी, पवन कल्याण, सुनील तटकरे, अनुप्रिया पटेल, जयन्त चौधरी, प्रफुल्ल पटेल, प्रमोद बोरो, अतुल बोरा, इन्द्र हङ सुब्बा, सुदेश महतो, राजीव रञ्जन सिंह, सञ्जय झा सहभागी थिए ।

लोकसभा चुनावको नतिजा आएपछि नयाँ दिल्लीमा एनडिए घटक पक्षको बैठक बसेको थियो जसमा यो निर्णय गरिएको हो ।

भाजपाले चुनावमा २४० सिट जितेको छ भने एनडिए गठबन्धनले कूल २९२ सिट प्राप्त गरेको छ । सरकार गठनका लागि २७२ सिट आवश्यक पर्छ ।

nifaonline
June 6th, 2024

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ

महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे