नेपाल भारत मैत्री संघ नवलपुरको आयोजनामा कावासोतीमा महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य सहित तालिमको आयोजना गरिएको छ । तालिममा २० जना महिला सहभागी गराएर सीपमुलक तालिम दिइएको संस्थाकी केन्द्रीय सदस्य सीता बस्यालले बताउनुभयो ।