Skip to content
March 22, 2026
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

श्रीलंका आइसिसी एकदिवसीय विश्वकप छनोट च्याम्पियन

0
nifaonline
July 10th, 2023
|

सोमबार, २५ असार, २०८०,

काठमाडौं,

नेदरल्यान्ड्सलाई १२८ रनले पराजित गर्दै श्रीलंका आइसिसी एकदिवसीय विश्वकप छनोट च्याम्पियन बनेको छ

आइतबार जिम्बावेको हरारेमा भएको फाइनल खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २३३ रन जोड्यो । श्रीलंकाका लागि सहन अराच्चिङे सर्वाधिक ५७ रन जोडे ।

बलिङमा नेदरल्यान्ड्सका भान वीक, रायन क्लइन, विक्रमजित सिंह र सकिब जुल्फिकरले समान २–२ विकेट लिए ।

२३४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २३.३ ओभरमा १०५ रनमै अलआउट भयो ।

उसका लागि म्याक ओ’डाउडले सबैभन्दा बढी ३३ रन जोडे । नेदरल्यान्ड्सका ३ ब्याट्सम्यान शून्यमा आउट हुँदा ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा श्रीलंकाका दिलसान मुधुशंका ४ विकेट लिँदा महीश तीक्षणाले ३ विकेट हात पारे ।

फाइनल खेलेका श्रीलंका र नेदरल्यान्ड्स दुवै टिम यसअघि नै विश्वकपमा छनोट भइसकेका छन् ।

 

nifaonline
July 10th, 2023

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

काठमाडौंको फोहोर व्यवस्थापनमा पुन : स्थानीयकाे रोक

मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

एमालेको बहिस्कारका बीच सुदुरपश्चिमको बजेट पारित

चार्जमा रहेको मोबाइल उठाउदा गयो ज्यान

चितवनमा बस दुर्घटना १९ जना घाईते

गरिएन प्रधानमन्त्री पत्नी सीता दाहालको काजकिरिया

ताजा समाचार

  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
  • नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे