Skip to content
February 2, 2026
  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

मलेसियामा वैशाख १५ देखि दूतावासबाटै पुनः श्रम स्वीकृति

0
nifaonline
April 20th, 2023
|

मलेसियास्थित नेपाली राजदूतावासले १५ वैशाखबाट पुनः श्रम स्वीकृति लिने र सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्य अगाडि बढाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्बन्धित दूतावासबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था गरेको थियो । सोही आधारमा दूतावासले मलेसिया र ब्रुनाईमा रहेका नेपालीले पुनः श्रम स्वीकृतिको कार्य अगाडि बढाउन लागेको हो ।

अनलाइन मार्फत आवेदन दिनुपर्ने हुन्छ । त्यस्तै विदेशमा रहि स्वरोजगारमा रहेका नेपाली नागरिकहरु स्वेच्छाले सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्य समेत अगाडि बढाउन लागेको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ । नेपालको सामाजिक सुरक्षा कोषमा आवद्ध हुनको लागि  https://sosys.ssf.gov.np/   वेभ पेजमा गई वैदेशिक रोजगारी सूचीकरणमा क्लिक गरी अनलाइन आवेदन फाराम भर्नुपर्ने हुन्छ । वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र नियमानुसारको बीमा वापतको रकम  (www.ssf.gov.np वा www.sosys.ssf.gov.np)  बाट भुक्तानी गरी सोको निस्सा अनलाईन प्रणालीमा गर्नुपर्ने दूतावासले जनाएको छ ।

पुनः श्रम स्वीकृति लिने वा सामाजिक सुरक्षा कोषमा आवद्ध हुने सम्बन्धी थप जिज्ञासा भए नेपाली राजदूतावासका श्रम काउन्सेलर वा श्रम सहचारीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । 

nifaonline
April 20th, 2023

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

काठमाडौंको फोहोर व्यवस्थापनमा पुन : स्थानीयकाे रोक

मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

एमालेको बहिस्कारका बीच सुदुरपश्चिमको बजेट पारित

चार्जमा रहेको मोबाइल उठाउदा गयो ज्यान

चितवनमा बस दुर्घटना १९ जना घाईते

गरिएन प्रधानमन्त्री पत्नी सीता दाहालको काजकिरिया

ताजा समाचार

  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
  • प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे