नेपाल भारत मैत्री संघ लम्की उपशाखाको आयोजनामा मित्रराष्ट्र भारतको ७८औं स्वतन्त्रता दिवसका अवसरमा बालकल्याण मावि लम्की भुरुवाका बालविकास कक्षामा अध्ययनरत विद्यार्थी बालबालिकाहरुलाई स्टेशनरी सामग्री वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेर मनाएको छ ।








