Skip to content
September 21, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

मुम्बई एशियाको सबैभन्दा धेरै अर्बपति बसोवास गर्ने शहर, कति छन् अर्वपति ?

0
nifaonline
March 26th, 2024
|

भारतको राजधानी मुम्बई एशियाको सबैभन्दा धेरै धनाढ्यहरु बस्ने राजधनी बनेको छ । मुम्बई पहिलोपटक चीनको राजधानी बेईजिङलाई पछि पार्र्दे यस्तो उपलब्धी हासिल गरेको हो ।

मुम्बईको ६०३ स्क्वायर किलोमिटर क्षेत्रफलमा ९२ जना अर्बपतिहरु बसोवास गर्छन । हुरुन रिसर्चको २०२४ को ग्लोबल रिच लिस्टका अनुसार गत वर्ष मुम्बईमा २६ जना नयाँ अर्बपति थपिएका छन् ।

यसबीचमा चीनको राजधानी बेईजिङबाट भने १८ जना अर्बपति बाहिरिएका छन् । चीनमा कुल ८१४ जना अर्बपति बसोवास गर्ने गर्छन् । भारतमा भने कुल २७१ जना अर्बपति धनाढ्य बसोवास गर्छन् ।

विश्वको सबैभन्दा धेरै अर्बपति बसोवास गर्ने शहरका रुपमा भने मुम्बई विश्वको तेस्रो शहरको रुपमा रहेको छ । गएको एक वर्षको अवधिमा मुम्बईका कुल ९२ जना अर्बपतिको सम्पत्ति ४७ प्रतिशतले बढेर ४४५ बिलियन डलर पुगेको रिपोर्टमा जनाइएको छ ।

चीनको राजधानीमा भने धनाढ्यहरुको सम्पत्ति २८ प्रतिशतले बढेर २६५ बिलियन डलर पुगेको छ ।

विश्वको सबैभन्दा धेरै अर्बपति बस्ने शहर भने अमेरिकाको न्यूयोर्क रहेको छ । यहाँ ११९ जना अर्बपतिको बसोवास छ । दोस्रोमा लण्डन रहेको छ । लण्डनमा ९७ जना अर्बपतिको बसोवास रहेको छ । तेस्रोमा मुम्बई र चौथोमा बेईजिङ रहेका छन् ।

nifaonline
March 26th, 2024

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ

महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे