Skip to content
January 11, 2026
  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

चिम्टीका अग्नीपीडितलाई नेपाल भारत मैंत्री संघद्धारा राहत वितरण

0
nifaonline
May 4th, 2024
|

नेपाल-भरतमैत्री संघले शुक्रबार सप्तरीको महादेवा गाउँपालिका १ स्थित चिम्टी टोलका अग्नीपीडितहरुलाई राहत वितरण गरेको छ । पैसठ्ठी परिवार अग्नीपीडितलाई प्रति परिवार एक-एक थान सारी,लुंग्ङ्गी, तन्ना, झुल, भेष्ट, पैन्ट वितरण गरिएको हो । त्यहाँका ६५ परिवारलाई पीडितहरुलाई प्रति परिवार १० केजी चामल, २ केजी दाल, १ केजी नुन, १ केजी चिनी, ३ केजी भुजा, स्कुल ब्याग, गन्जी कट्टु लगायतका राहत सामाग्री समेत प्रदान गरिएको सप्तरी जिल्ला अध्यक्ष मनोज मुंद्राले‌ले‌ जानकारी दिए ।

संघका केन्द्रिय कार्यबाहक अध्यक्ष शैलेन्द्र मोहन झा, महासचिव बोधकृष्ण सुवेदी, संघका सप्तरी अध्यक्ष मनोज कुमार मुन्धडा, उदयपुरकी अध्यक्ष करुणा झालगायतकाले अग्नीपीडितहरुलाई राहत प्रदान गरेको बताइएको छ । राहत वितरणको अवसरमा संविधान सभा सदस्य रन्जित कर्ण, महादेवा गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डललगायतको समेत उपस्थित थियो ।

चिम्टीका अग्नीपीडितलाई राहत वितरण 

 

nifaonline
May 4th, 2024

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?

प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन

नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह

प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा

प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता

नेपाल–भारत मैत्री संघ धनकुटा शाखाद्वारा ७९ औँ भारतीय स्वतन्त्रता दिवस सम्पन्न

ताजा समाचार

  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
  • प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे