Skip to content
March 19, 2026
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

प्रचण्ड सरकारका प्रयास र परिणाम

0
nifaonline
April 30th, 2023
|

प्रचण्डले आफुले सरकारको नेतृत्व सम्हाल्दा नै यो तेस्रो कार्यकाल आफुले केही गर्ने हुटिहुटि भएको भन्ने गरेका थिए । यो चार महिनामा उनको उल्लेख्य कामहरु भएका छन ।

  1. इतिहासमै पहिलोपटक समयअगाडि नै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन्।
  2. सरकारी अस्पतालको सेवा र गुणस्तरमा सुधार ल्याइएको छ।
  3. गेटा कलेजलाई मेडिकल विश्वविद्यालय बनाउने निर्णय भई काम सुरू भएको छ।
  4. भरतपुरको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिई निर्माण कार्य अगाडि बढ्दैछ।
  5. नेपाल सरकारको एकीकृत कार्ययोजना तयार भई कार्यान्वयनमा गएको छ।
  6. चालु खर्च २० प्रतिशत कटौती गरी मितव्ययी सरकारको प्रमाण प्रस्तुत गरिएको छ।
  7. पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमास्थल उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ।
  8. भरतपुर विमास्थलको स्तरोन्नति गर्ने काम अगाडि बढाइएको छ।
  9. वैदेशिक रोजगारीमा फसेका र अलपत्र परेका सयौँ नेपालीको उद्दार गरिएको छ।
  10. सीमानाकामा खाद्यवस्तुको विषादी परीक्षण गर्ने निर्णय गरी कार्यान्वयनमा ल्याइएको छ।
  11. विदेशी अनुदान र सहायतामा सुधार आएको छ। प्रतिवद्धताअनुसार लगानी जुट्दैछ।
  12. पेट्रोलियम पदार्थको मूल्य स्थीर राख्न र सम्भव भएसम्म घटाउन पहल गरिएको छ।
  13. किसानको हितलाई केन्द्रमा राखी दूधको मूल्य समायोजन गरिएको छ।
  14. पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निशुल्क उपचारको प्रबन्ध मिलाइएको छ।
  15. राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न ७७ वटै जिल्लामा ८३० वटा स्टेशन सञ्चालन गरिएको छ।
  16. विभूषणलाई मर्यादित एवं व्यवस्थित बनाउन एक उच्चस्तरीय समिति गठन गरिएको छ।
  17. रोकिएको घरजग्गा कारोबार फुकुवा गरी अर्थतन्त्र चलायमान गराइएको छ।
  18. विभिन्न प्रतियोगितामा विजेता खेलाडीहरूलाई पुरस्कार र प्रोत्साहन गरिएको छ।
  19. मिटरब्याजीका समस्या समाधानार्थ उच्चस्तरीय आयोग बनाई काम सुरू गरिएको छ।
  20. भरतपुरको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिई निर्माण कार्य अगाडि बढ्दैछ।
  21. नेपाल सरकारको एकीकृत कार्ययोजना तयार भई कार्यान्वयनमा गएको छ।
  22. चालु खर्च २० प्रतिशत कटौती गरी मितव्ययी सरकारको प्रमाण प्रस्तुत गरिएको छ।
  23. बैंकको ब्याजदरमा सुधार आएको छ। लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको छ।
  24. राजस्व संकलनमा वृद्धि भएको छ। चोरी निकासी नियन्त्रण भएको छ।
  25. विदेशमा रहेका १५ लाख नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको छ।
  26. विदेशस्थित नेपाली दुतावासहरूमा श्रमिक हेल्प डेस्क रहने व्यवस्था गरिएको छ।
  27. राहदानी नवीकरण विदेशबाटै गर्न सकिने भएको छ। प्रदेशबाटै श्रम स्वीकृति लिन सकिने भएको छ।
  28. श्रम स्वीकृति दिन २ वर्षे विद्यमान प्रावधानलाई हटाई कार्यसम्झौताको आधारमा पूरै कार्य अवधिको लागि दिने व्यवस्था गरिएको छ।
  29. यात्री लगायत नेपालमा उत्पादित सवारीसाधनको दर्ता र प्रवर्धनको काम भइसकेको छ।
  30. विदाका केही दिनमा समेत कार्यालय सुचारू गर्ने निर्णय लागू भइसकेको छ।
  31. पासपोर्ट र राष्ट्रिय परिचयपत्र लिने ठाउँका लामा–लामा लाइन हटेका छन्, सेवा चुस्त भएको छ।
nifaonline
April 30th, 2023

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

काठमाडौंको फोहोर व्यवस्थापनमा पुन : स्थानीयकाे रोक

मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

एमालेको बहिस्कारका बीच सुदुरपश्चिमको बजेट पारित

चार्जमा रहेको मोबाइल उठाउदा गयो ज्यान

चितवनमा बस दुर्घटना १९ जना घाईते

गरिएन प्रधानमन्त्री पत्नी सीता दाहालको काजकिरिया

ताजा समाचार

  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
  • नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे