नेपाल भारत मैंत्री संघको केन्द्रीय कार्य समितिको बैंठक झापामा बस्ने भएको छ । बैंठक बैंशाख २८ गते विहान नौ बजे बिहान ९.०० बजे सगुन पाटी प्यालेस कनकाई १ झपामा बस्ने भएको हो ।
नेपाल स्थित भारतीय दुतावासमा राजनीतिक प्रथम सचिब डा. साहिल कुमारको मुख्य आतिथ्यमा सम्पन्न हुने भएको हो । कार्यक्रममा देशभरका केन्द्रय सदस्यहरु आउने तालिका रहेको सस्थाका कार्यवहाक अध्यक्ष इ. शैलेन्द्र मोहन झाले बताउनु भयो । उहाँका अनुसार नेपाल भारत सम्बन्ध विस्तारको बारेमा संघले विशेष पहल गर्ने छ ।







