Skip to content
September 18, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

कोभिड-१९ ले ‘छक्का पञ्जा ४’ को उत्पादन रोकेको छ

0
nifaonline
April 18th, 2023
|

कोभिड–१९ को महामारीले चलचित्र उद्योग लगायत नेपालको हरेक व्यवसायिक गतिविधिमा बाधा पुगेको छ ।कोभिड–१९ लकडाउनको अनिश्चितताका कारण बहुप्रतिक्षित ‘छक्का पञ्जा ४’ (सीपी४)का निर्माताले चलचित्रको निर्माण रद्द गरेका छन् । “हामीले अहिले CP4 को योजना रद्द गरेका छौं। बरु नयाँ वर्ष २०७८ को लागि अर्को चलचित्र निर्माण गर्छौं,’ निर्माता दीपकराज गिरीले भने ।
२०७७ को दशैंमा कोभिड–१९ को अवस्था सामान्य नहुने भएकाले निर्माताले आगामी वर्षको दशैंमा CP4 चलचित्र रिलिज गर्ने निर्णय गरेका छन् । यसबाहेक, डिज्नीको मुलान र जेम्स बन्ड सिरिज लगायतका धेरै अन्तर्राष्ट्रिय चलचित्रहरू महामारीपछि रिलिज हुने छन् जसले नेपाली चलचित्रको प्रदर्शनमा बाधा पुर्‍याउन सक्छ।
nifaonline
April 18th, 2023

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

पत्नीको पछि र पूर्वप्रेमिकाको अगाडि रणवीर फसेपछि

भारतीय दूतावासद्वारा राष्ट्रिय क्रिकेट टिमलाई सामग्री हस्तान्तरण

नेपाल भारत मैत्री संघ कास्की शाखाद्वारा अरण्यज्योतिमा पुस्तक हस्तान्तरण

रेड चिल्लीजको आगामी फिल्ममा छोरी सुहानासँग पहिलो सहकार्य गर्दै शाहरुख

विधेयक पास भएको खुसीमा माइतिघरमा द्वीप प्रज्ज्वलन

पुष्प खड्का र सुमित्रा पौडेल स्टारर ‘माया बन्धन यो’ सार्वजनिक

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे