नेपालको जलविद्युत क्षेत्रमा जलविद्युत लगानी भित्राउन दिल्लीमा ‘पावर समिट’ हुँदै

नेपालको जलविद्युत क्षेत्रमा जलविद्युत लगानी भित्राउन दिल्लीमा ‘पावर समिट’ हुँदै

नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्राउनको लागि भारतमा ‘पावर समिट, २०२४’ आयोजना हुने भएको छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा भारतीय लगानीकर्तालाई...