Skip to content
September 20, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

सानेपामा कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

0
nifaonline
July 19th, 2023
|

बुधबार, ३ साउन, २०८०,

काठमाडौं,

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा आज बिहान साढे ११ बजेबाट सुरु भएको छ । सभापति शेरबहादुर देउवाले दोस्रो दिनको बैठक सुरु भएको बताएपछि नेताहरूले धारणा राख्न थालेका छन् ।

मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक विषय, नीति महाधिवेशनको मिति, सांगठनिक कार्ययोजना र कार्यतालिका, यसअघि कार्यसम्पादन समितिको निर्णय प्रस्ताव अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदनमाथि केन्द्रीय समितिमा छलफलको एजेन्डा छ बैठकमा पेस गरेका थिए । यस्तै महामन्त्री गगन थापाले ‘विधान कार्यान्वयन र पार्टी सुदृढीकरणका सन्दर्भमा’ कार्यतालिका पेस गरेका थिए ।
यस्तै बैठकमा नेता गोपालमान श्रेष्ठले निर्वाचन परिचालन समितिका तर्फबाट प्रतिवेदन पनि पेस गरेका थिए भने केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले अनुशासन उजुरीबारे जानकारी गराएका थिए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदका कामकारबाहीबारे जानकारी गराए भने आजको बैठकमा उपप्रधान एवं रक्षामन्त्री समेत रहेका उपसभापति पूर्णबहादुर खड्काले सरकारबारे बिफ्रिङ गरेका थिए । त्यसमाथि आज केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।

 

nifaonline
July 19th, 2023

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

काठमाडौंमा ‘नेपाल–भारत रङ्ग महोत्सव’

नेपाल, बंगलादेश र भारत व्यापार सम्झौता : बंगलादेशले नेपालबाट ७ अर्ब रुपैयाँको विद्युत् खरिद गर्ने

पाइपलाइन विस्तारका लागि आइओसीले १५ अर्ब बढी लगानी गर्ने

भारतमा आएको नयाँ बजेटले नेपालमा कुन–कुन क्षेत्रमा पार्न सक्छ प्रभाव ?

भारतले नेपाललाई सवा ११ अर्ब सहयोग गर्ने

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे